एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याईंदै
माघ १६, काठमाडौँ । पार्टी कामको सिलसिलामा ताप्लेजुङ पुगेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री बसन्त नेम्वाङ अस्वस्थ भएका छन् ।
संघीय सांसद समेत रहेका उनी पार्टी कामको लागि ताप्लेजुङ पुगेका थिए...