सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनलबाट बाहिरियो नेपाल, आज बंगलादेशलाई जिल्याउने अवसर
माघ १६, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । तर पनि आज बंगलादेशविरुद्ध खेल्ने सुपर सिक्सको पहिलो खेल...