ग्लोबल टी-२० क्यानडा:- रोहितको टिम टोरोन्टो नेसनल्सले जित्यो उपाधि
साउन २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल आबद्ध टिम टोरोन्टो नेसनल्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ।गएराति भएको फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८...