श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता
भदौ २, काठमाडौँ । यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपालले १-० अग्रता लिएको...