आइसीसीले भन्यो- न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुदैछ
जेठ २५, काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।पिच बारे आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै...