प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ: अध्यक्ष दाहाल
मङ्सिर १, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको छ...