घर र पार्टी कार्यालयलाई लक्षित आक्रमण सुरु भएपछि शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सार्न थाले
काठमाडौँ | जेनजी प्रदर्शन चर्किएसँगै दलका शीर्ष नेताहरूको घर र पार्टी कार्यालयलाई लक्षित गर्दै आक्रमण सुरु भएपछि उनीहरूलाई सुरक्षा निकायले सुरक्षित स्थानमा सार्न सुरु गरेको छ । केही बेरअघि मन्त्रिक्वाटर...