साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ ।
रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो...