काठमाडौँ | यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी घटेका छन्। गत वर्षको तुलनामा यस वर्ष चार हजार विद्यार्थी घटेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।...