भदौ १८, काठमाडौं । पर्वतका छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । पहिरोमा परि तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षाको कारण पर्वतको कुश्मा नगरपालिका...