प्रशासन, जिविस र प्रहरीलाई क्रसरले ग¥यो रिट दायर
पर्वत– यहाँका एक क्रसर व्यवसायीले कालीगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेरै नदीजन्य निर्माण सामाग्री निकाल्न पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेका छन्। कालीगण्डकी नदीको प्राकृतिक रुप नै परिवर्तन हुने गरी...