आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण
चैत २९, पर्वत । पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि...