जाजरकोटमा बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन
कात्तिक २२, जाजरकोट । स्थानीय प्रशासनले शान्तिसुरक्षालाई ध्यान दिँदै बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन दिएको छ । तिहारको अवसरमा शान्तिसुरक्षामा कमी हुन नदिन जिल्ला प्रशासन कार्यालयले सूचना...