काठमाडौँ | सिरिजंघा गाउँपालिका वडा नं ५ पेदाङका अन्दाजी ४५ वर्षीय राजेन्द्र बुढाथोकी एक सातापछि मृत भेटिएका छन् । उनको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले काबेली खोलामा फेला पारेको हो...