रवीन्द्र काफ्ले। भदौ २०, पाँचथर (रासस)। फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँबायाँ माटाले भरिएका बोरा खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिस कोही बिक्रीमा व्यस्त हुन्छन् त कोही...