माघ २, वामी (गुल्मी) । वामी गाबिसलाई सिँचाईयुक्त बनाउने एक परियोजना कार्यान्वयनमा आउने भएको छ । दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाद्धारा वामी गाबिस सिँचाई युक्त हुने भएको हो । वामीको उच्च...