सन्दीपका वकिल भन्छन् : क्यानले उनलाई कप्तानमा फर्काउनुपर्छ
पुस २९, काठमाडौँ । बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।
उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल...