सन् २००७ काे आईफाेन किन्न २१ जनाले बोलि लगाए, १ लाख ९० हजार डलरमा बिक्याे
साउन २, काठमाडौँ । पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एप्पलकाे प्ल्यागशिप...