विश्वकै ठूलो शुक्रकीट दाता जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध, यस्तो छ कारण
एजेन्सी | नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ ।
४१ वर्षका...