मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा न"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मह काढ्न जाँदा लडेर एकको मृत्यु, एक घाइते

१० मंसिर २०७४, आईतवार १७:२६

मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा जंगली माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

चौधरी आफ्नो घरनजिकैको सिमलको रुखमा चढेर मह काढ्ने क्रममा माहुरीले टोकेपछि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । 

त्यस्तै मह काढ्न गएकै समयमा लमहीमा अर्का एकजना व्यक्ति लडेर गम्भीर घाइते भएका छन् । लमही नगरपालिका वडा नं ७ कमनपुस्थित सम्राट श्रीमेन्ट उद्योगको तीनतले भवनमा मह काढ्न गएका स्थानीयवासी २४ वर्षीय बुद्धिराम चौधरी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ