२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

होटल माला इन सञ्चालनमा

२०७४, ४ माघ बिहीबार ११:३८

माघ ४, दाङ | दाङमा सुविधा सम्पन्न होटल माला इन सञ्चालनमा आएको छ । 

घोराही उपमहानगरपालिका–१४ मेनरोडमा रु १५ करोड ५० लाखको लगानीमा होटल माला इन आजदेखि सञ्चालनमा आएको हो । 

घोराही निवासी ओविन्द्र महरा र उहाँका श्रीमती जुना केसी महराले उक्त होटल सञ्चालन गरेका हुन । छ तला रहेको उक्त होटलमा लिफ्टको समेत सुविधा छ । लिफ्टसहितको होटल माला इन जिल्लामै पहिलो हो । 

उक्त होटलमा ४९ वटा कोठा र चारवटा कार्यक्रम हल रहेको छ । होटलमा ३५ जनाले रोजगारी पाएका छन् । होटलमा एकैपटक १०७ जना बास बस्न मिल्ने प्रालिका अध्यक्ष ओविन्द्र महराले जानकारी दिनुभयो । उक्त होटल पाँच कट्ठा जमिनमा निर्माण गरिएको छ । आमा माला महराको नामबाट होटलको नाम राखिएको र पर्याप्त पार्किङ, पानीमा शुद्धीकरण, खानामा गुणस्तरीय र व्यवहारमा शिष्टता नै होटलको पहिचान हुने अध्यक्ष महराको भनाइ छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै