बिजय थापा | वाशिंटन डीसी  | तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा | वाशिंटन डीसी  | तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसी तामाङ समाजमा उत्तर लामा सभापतिमा सर्बसम्मतिबाट निर्वाचित

२०७३, २१ मंसिर मंगलवार ०३:१७

बिजय थापा | वाशिंटन डीसी  | तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।

र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नया समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए  । 

अन्य पद पुर्ती भएता पनि जन सम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ बुझारथ बुझाएको छ । 

नव निर्वाचित सभापती उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन भने समिती हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए ।र सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै आफुले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्र्ह गरे ।

नया कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा ,उपाध्यक्षमा फाैद सिंह लामा तथा सचिबमा सन्दीप मान लामा रहेका छन । यसै गरी सह-सचिबमा अामोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन । 

यसै गरी सदस्यहरुमा दाबा लामा ,भिम तामाङ ,प्रबिन मोक्तन ,गिता तामाङ ,रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन । प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन । 

सस्थापक अध्यक्ष डा श्याम  लामाले नया कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागी नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम $ ८ हजार ५ सय २३ डलर नया कार्यकारि समितिलाई हस्तान्तरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा