कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चि"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदुर पश्चिम समाज कतारको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

२६ मंसिर २०७३, आईतवार ०२:३९

कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापना कालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

अमृत शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सस्थाका संरक्षक तथा समाजसेवी नरेन्द्र भाट रहेका थिए । अथितिमा सस्थाका सल्लाहकार सदस्य महेश जोशी, सल्लाहकार सदस्य धन बहादुर बलायर, सल्लाहकार सदस्य जयराज विष्ट, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, वसन्त फिल्म प्रा.लि.का केन्द्रिय सचिव अबु अली,  नमस्ते नेपाल कतार साखाका सचिव अर्जुन बस्नेत युवा समाजसेवी मेघ मोक्तान, वसन्त फिल्म प्रा.लि.का कलाकार सरद पाण्डे लगायत रहेका थिए ।

दोहाको नेस्नल स्थित टपफम होटलको सभा हलमा सम्पन्न साधारणसभामा सुदुर पश्चिमका कलाकार गङ्गादत्त गिरि,  महेश नाथा, रिमा लामा, नबराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, सिखा लप्ली मन बहादुर जोराले आफ्नो प्रतुती राखेका थिए । सुदुर पश्चिमका कलाकार मन ब. जोराले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिला अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सस्थाको बार्षिक कार्य प्रतिवेदन सस्थाका महासचिव महेश कुमार कार्कीले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उदब सिंहले प्रस्तुत गरेका थिए । सस्थाको तर्फबाट शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेन्द बिस्ट र सनैया इकाइ कमिटी अध्यक्ष गणेश तिरुवाले प्रस्तुत गरेका थिए । सुदुर पश्चिम बासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले सुदुर पश्चिम सेवा समाज कतारले गरेका कामको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा अझै राम्रा कामहरु गर्ने अपेक्षा गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ आउने कार्य समितिलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा तदर्थ समितिका सदस्य लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती र सस्थालाई कार्यक्रमका सभापति,  प्रमुख अतिथि र अथितीहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सुदुर पश्चिमको मैलिक सस्कृती झल्काउने देउडा गित पनि प्रस्तुत गरीएको थियो । सोहि साधारणसभाले ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको छ ।

नव निर्वा्चित कार्यसमितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन ।

अध्यक्ष – अमृत शाही

वरिष्ठ उपाध्यक्ष – सुरेन्द्र विष्ट

प्रथम उपाध्यक्ष  – परमान्द भट्ट

द्वितिय उपाध्यक्ष – उद्धब बहादुर सिंह

महासचिव – महेश कुमार कार्की

सचिव – खेमराज भट्ट

सह(सचिब – अनिल भट्टराई

कोषाध्यक्ष – दामोदर घिमिरे

सह कोषाध्यक्ष – नरेश प्रशाद जैशी


सचिवालय सदस्य – भरत विष्ट

सचिवालय सदस्य – केशव खत्री

सचिवालय सदस्य – निशा ढकाल

सचिवालय सदस्य – गङ्गादत्त गिरि


सेती अञ्चल संयोजक – मान बहादुर बटाला

महाकाली अञ्चल संयोजक – गोरख चन्द


केन्द्रिय सदस्य – प्रमोद पन्थ

केन्द्रिय सदस्य – महेन्द्र चन्द

केन्द्रिय सदस्य – खड्क बहादुर विष्ट

केन्द्रिय सदस्य – रमेश कुमार भट्ट

केन्द्रिय सदस्य – नबराज सार्की (प्यासी)

केन्द्रिय सदस्य – मेगराज अबस्थी

केन्द्रिय सदस्य – धन बहादुर बिस्त

केन्द्रिय सदस्य – छ्त्रपति चलाउने

केन्द्रिय सदस्य – पुष्कर साउद

केन्द्रिय सदस्य – मोहन बहादुर रावत

केन्द्रिय सदस्य – जय सिह धामी

केन्द्रिय सदस्य – सुरत नायक

केन्द्रिय सदस्य – गणेश तिरुवा

केन्द्रिय सदस्य – देबिलाल खत्री

केन्द्रिय सदस्य –मनोनीत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु