बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला बिश्व संजाल क्यालिफोर्निया शाखाको नयाँ कार्यकारी समिति गठन

२ पुष २०७३, शनिबार ०४:१५


बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l

संस्थाकी सभापति  गीता श्रेष्ठको अध्यक्षता एवम गैर आवासीय संघ अमेरिकाकी महिला संयोजक राधा पौडेल मुख्य आतिथ्यमा एनडब्लूजीएन क्यालिफोर्निया शाखाको तेश्रो सम्मलेन संपन्न भएको हो l\


२०१६ – २०१८ को नयाँ कार्यसमितिको अध्यक्षमा सुस्मिता सिजापती ,वरिष्ठ उपाध्यक्ष गीता डंगोल, उपाध्यक्ष बिष्णु सुबेदी, महासचिब सुनीता थापा, सचिब अनिता सिंगदेल तथा कोषाध्यक्षमा लक्ष्मि खरेललाई चयन गरेको छ 

त्यस्तै सदस्यहरुमा बिंदु सापकोटा, शीला थापा, प्रिश्किला दाहाल, तारा चालीसे, सुनीता सापकोटा, सहाना श्रेष्ठ, मीना कार्की, सुष्मा राउत, संगीता पोखरेल, प्रमिला थापा र सबिता भट्टाराई, सल्हाकारमा कमला प्याकुरेल, रीता देवी प्रधान, लक्ष्मि चौधरी र हेमा पनेरु चयन भएका छन । संस्थाको संरक्षकको रुपमा संस्थापक बिष्णु गुरुङ्ग "एकता" र निबर्तमान अध्यक्ष गीता श्रेष्ठ रहेका छन ।

नयाँ नेतृत्व चयनको उपलक्ष्यमा उक्त सम्मेलनमा पहिलो चरणको कार्यक्रम अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा महिला वक्तृत्वकला प्रतियोगिता भएको थियो भने उक्त प्रतियोगितामा प्रथम स्थान प्रमिला थापा, दोस्रो स्थान संध्या धिताल र तेस्रो स्थान सुस्मिता सिजापतीले प्राप्त गरेका थिए l


त्यस्तै, नयाँ कार्यसमितिको पदस्थापना, हस्तान्तरण तथा सम्मान पदक उत्सब रहेको थियो । संस्थाले २०१६ नारी दिवसको उद्देश्य अनुसार नेपालको किशोरी छात्राबृतिको लागि १ हजार ५ सय डलर पठाएको तथा नेपालको भूकंप पीड़ितहरुलाई $ २ हजार ५ सय सहयोग गरेको आर्थिक बिबरण संस्थाकी कोषाध्यक्ष लक्ष्मि खरेलले प्रस्तुत गरेकी थिईन। 

उक्त कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मलेनको दोस्रो चरणको कार्यक्रम नव नियुक्त अध्यक्ष सुस्मिता सिजापतिको अध्यक्षतामा प्रतिभा प्रदर्शन, बधाई ज्ञापन र अन्तमा मन्तब्य ब्यक्त पछि कार्यक्रम समाप्त भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ