सुरेन्द्र इङ्नाम - केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेन्द्र इङ्नाम - केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सद"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

३ पुष २०७३, आईतवार ०४:००

सुरेन्द्र इङ्नाम – केन्ट, लन्डन |

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरु सँग बसेर रमाईला तथा तितामिठा गफ र चिनजान साथै भेटघाट गर्ने गरेको हो ।

यस वर्ष बेलायमा हुने नेपालीहरुले खेलाउने भिभिन्न खेलहरुबाट ३ वटा शिल्डहरु यस क्लबले हात परेको हो। यसैलाई अवसर पारी नयाँ खेलाडीहरुलाई स्वागत साथै खेलको लागी स्पन्सर गर्नुहुनेलाई धन्यवाद दिने क्रममा : स्याम लामा, गुप्तराज चेम्जोङ, बुद्धीकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भ बहादुर पुन, सँगम राईलाई स्वागत स्वरुप टोकन प्रदान गरियो। ब्यबस्थापन सम्बन्धी धेरै सहयोग पुर्‍यौदै आएको स्टोर ९३ आसफोर्डको तर्फबाट डम्बर खजुमलाई र प्रत्येक खेलमा जिते वापत १०० पाउण्ड साथै सन २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरि आसफोर्डको तर्फबाट युबराज लिम्बुलाई कृतज्ञाताका साथ धन्यवाद स्वरुप सर्टिफिकेट प्रदान गरियो।

उक्त क्रममा, मेनेजर बुद्धी सुनुवर,  सहायक मेनेजर छबिन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै डम्बर खजुम र युबराज लिम्बुलाई मुरि मुरि धन्यवाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रबिन परियार र ईशु गुरुङले गीत गाएर भर्पुर मनोरन्जन दिलाएका थिए।

दिउसो २ बजे बाट शुरु भएको सो कार्याक्रम बेलुकि ९ बजे सकिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ