बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली दूतावास तथा एनआरएन बेल्जियमद्वारा अन्तरक्रिया सम्पन्न

२०७३, ४ पुष सोमबार ०२:२९

बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउस को सभा हलमा आइतबारका दिन  सम्पन्न भएको छ ।

नेपाली दुताबास ब्रसेल्स का नव नियुक्त राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदकि महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघ(सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदुत थापाले बेल्जियममा रहेका नेपाली संघ संस्था हरु संग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाच वटा अवधारणा प्रस्तुत गरेका थिए ।  बिभिन्न संघ(संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले राखेका जिज्ञाशा, सुझाव(सल्लाह लगाएत टिप्पणी हरुको बारेमा राजदुत थापाले प्रष्ट पारेका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियम का अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै बिभिन्न बिषय हरुमा भएको छलफल तथा अन्तरक्रिया मार्फत उठेका बिषय बस्तु ले सामुहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडी बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपाली लाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।


एनआरएन तथा बेल्जियममा रहेका  नेपाली संघ(संस्था हरु संग दुतावास ले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रसंशा गर्दै नव नियुक्त राजदुत बाट उहाको कार्यकाल मा  धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको सहभागी हरुले बताएका छन । साथै नेपाली दुतावास बेल्जियम का राजुत लोक बहादुर थापाले नेपालको भिषा प्रक्रियामा हुने ढिलाई को बारेमा उठेको प्रश्न को जवाफमा दुतावासले अव देखि एक दिनमै भिषा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने  जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहाल ले संचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह