पुस १२, क्यानडा | क्यानडाको क्यालगरीमा किरात याकथुम  चुम्लुङ्ग क्यानाडाको  आयोजनमा  चासोक तंगनाम  कार्यक्रम भब्य  रूपमा  सम्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १२, क्यानडा | क्यानडाको क्यालगरीमा किरात याकथुम  चुम्लुङ्ग क्यानाडाको  आयोजनमा  चासोक तंगनाम  कार्यक्रम भब्य  रूपमा  सम्पन"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडामा चासोक तंगनाम कार्यक्रम सम्पन्न

२०७३, १२ पुष मंगलवार ०४:०४


पुस १२, क्यानडा | क्यानडाको क्यालगरीमा किरात याकथुम  चुम्लुङ्ग क्यानाडाको  आयोजनमा  चासोक तंगनाम  कार्यक्रम भब्य  रूपमा  सम्पन्न भएको छ ।  स्थानीय  कूपर मेमोरियल हलमा संस्थाका अध्यक्ष श्री राजेंद्र (फागो) चोंगबाङ्गबाट स्वागत मन्तब्य राखेर उक्त कार्यक्रमको उद्घाटन भएको  हो । 

कार्यक्रममा बोल्दै चोंगबाङ्गले बिदेशको ठाउँमा महत्वपूर्ण  र  महंगो समयलाई सदुपयोग गर्दै कायर्क्रम सफल बनाउन उपस्थित भएकाहरुलाई स्वागत र धन्यवाद दिएका थिए । त्यस्तै बिजय लिम्बुबाट चासोक तंगनामको बारेमा ब्याख्या भएको  उक्त कार्यक्रममा नब आगन्तुक लिम्बु परिवारहरुको स्वागत, लिम्बु नाच, नेपाली गीत, नृत्य तथा बिभिन्न खेलका साथै  लेथब्रिजबाट आऊनु भएका पाहुनाहरुले किरात लिम्बुहरुले साकेला नाच प्रसूत गरेका थिए । 

त्यस्तै पूर्णिमा चोंगबान्ग र पूर्णिमा नाल्बोले संयुक्त रुपमा  सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीहरुलाई भरपूर मनोरंजन दिनुको साथै नयाँ पुस्ताहरुले किरात लिम्बुहरुको आफ्नो ऐतिहासिक र सास्कृतिक पर्ब चासोक तंगनामको बारेमा जान्ने  मौका पाएका थिए । – राजबरसिंह थापाबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह