जेठ ६, अमेरिका | गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको  परिचित सँस्था "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ६, अमेरिका | गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको  परिचित सँस्था "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी जल सैनिक बार्षिक उत्सवमा बुद्धको प्रचार प्रसार

२०७४, ६ जेष्ठ शनिबार ०४:११


जेठ ६, अमेरिका | गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको  परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ | 

उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ |

मदरल्याण्ड नेपालले  बुद्ध नेपालमा जन्मेका हुन | उनको पबित्र जन्मस्थल लुम्बिनी आज पनि उत्तिकै आकर्षक तिर्थस्थल हो भन्ने जानकारी गराएको छ | अंग्रेजीका धुरन्धर योगी पुर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए | कार्यक्रममा सबै देशहरुका प्रतीनिधिहरु सँग छलफल, भेटघाट गरी नेपाल एउटा  बिश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले जानकारी गराएका थिए |


उक्त उत्सवमा मादल ,मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने, झल्काउने प्रचार प्रसार सामग्री तुल ,बुद्धका केहि मुर्तीहरु सजाई एको थियो | अमेरिकनहरु नेपाली सामानहरु हेर्न निकै उत्सुक देखिन्थे भने उनिहरु मध्धे कसैले माउण्ट एभरेष्ट, कसैले एक सिङ्गे गैडा, नेपालमा पाईने थुप्रै प्रजातिका पुतली हरु, जंगल सफारी र र्‍याफ्टिङ (नौका बिहार ) तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए |

उक्त कार्यक्रममा संसार बाट करिव  २५ राष्ट्रहरुको सहभागिता थियो  र अन्त्यमा नेपाली प्रदर्शन र खाना मा सहयोग पुर्याउने पुराउने मदरल्याण्ड नेपाल का संचालक समितिका तारा खरेल र आमा खरेल लाई धन्यबाद दिएका छन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु