जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्थ"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध पिईएन(PEAN )आन्दोलनमा

७ जेष्ठ २०७४, आईतवार १३:०४

जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्था संग मिलेर सयुक्त रुपमा आवाज निकाल्ने भएको छ | २०४८ सालमा स्थापना भएको संस्था औषधि कम्पनीमा कार्यरत सम्पूर्ण ब्यवस्थापकहरुको पेशागत हकहितमा काम गर्ने संस्था हो । 

औषधि जस्तो अति सम्बेदनसिल बिषयमा तथ्य नै पत्ता नलगाई बिभिन्न पत्र पत्रिका र सामाजिक सन्जालहरुमा आएका अभिव्यक्तिहरुमा पिईएएन नेपालको गम्भीर ध्यानाकर्षण भएको छापा बिज्ञप्तिमा जनाएको छ ।  

२२०० % सम्म मुनाफा कमाएको भ्रमित प्रचारबाजीले यस पेशामा संलग्न सम्लग्न करिव १ हजार जना प्रबन्धक तथा हजारौ औषधि प्रतिनिधिहरुको रोजिरोटी र पेशागत मान प्रतिष्ठामा धक्का लाग्ने र समाजमा नकारात्मक संदेश गएकोले छिटो भन्दा छिटो समस्याको निकास दिन हामी बेजोड माग गर्दछौ भनि पिईएन द्वारा जारी छापा बिज्ञप्तिमा जनाईएको छ । 

यसको साथै भ्रामक प्रचारबाजी भन्दा तथ्यगत कालोबजारीको सुची प्रकाशित गरि कारवाहि समेत गर्न ध्यानाकर्षण गरेको छ ।  उक्त छापा बिज्ञप्तिमा मन्त्रीपरिषदको निर्णय अनुसार आयातमा प्रतिबन्ध लगाउनु भन्दा पनि नेपाली औषधि उद्योगलाई कसरी बहुराष्ट्रिय औषधि उद्योग संग प्रतिस्पर्धा गरि नेपालमा मात्र नभई बिश्वमानै नेपालमा उत्पादित औषधिको माग बढोस भनेर समय सापेक्ष निति नियम निर्माण गर्नु पर्ने ध्यानाकर्षण गरेको छ ।  

लोकतन्त्रको सर्बोपरि मान्यता अनुसार कुनैपनि औषधिको मुल्य र अरु बिषयमा निर्णय गर्नुभन्दा पहिले यसका सरोकारवाला संस्था संग छलफलै नगरि स्वास्थ्य मन्त्रालयले गरेको यस निर्णय प्रति हाम्रो घोर आपत्ति जनाएको छ । 

र भोलि बाट औषधि व्यवस्था बिभाग बाट पिईएएन, एनएमएसआरए, एफएएनकेएएनको जुलुस स्वास्थ्य मन्त्रालय जाने र सयुक्त रुपमा ज्ञापन पत्र बुझाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता