विजय थापा | वाशिंगटन डीसी | मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ | कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | वाशिंगटन डीसी | मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ | कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो डान्स कप युएसए २०१७’ इपिसोड (कथाभाग) ५ को भिडियो सार्बजनिक

२०७४, १३ जेष्ठ शनिबार ०४:२०


विजय थापा | वाशिंगटन डीसी | मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ | कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ |

इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बाट पुन २० जना छनौट हुने छन् | आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुने छ | 

यसै गरि जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ । 

एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु