विजय थापा/असार २, वाशिंगटन डीसी l न्युयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिक द्वारा स्थापित  पाकिस्तानी क्रिस्चि यन एसो सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/असार २, वाशिंगटन डीसी l न्युयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिक द्वारा स्थापित  पाकिस्तानी क्रिस्चि यन एसो सि"/>
२०८२, १४ चैत्र शनिबार
काठमाडौँ - KTM

न्युयोर्कमा पाकिस्तानी ईशाईद्वारा महिला अधिकारकर्मी परियार सम्मानित

२०७४, २ असार शुक्रबार ११:५४



विजय थापा/असार २, वाशिंगटन डीसी l न्युयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिक द्वारा स्थापित  पाकिस्तानी क्रिस्चि यन एसो सिएसन द्वारा महिला समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णु माया परियार (बिद्या वारिधि) सम्मानित भएकी छिन् l 

डा परियार को साथमा अर्की महिला यस्मीन यस्मिन रफिक सम्मानित गरिएको छ l उक्त सम्मन कार्यक्रम बार्षिक रमादान रात्रिभोज को अवसरमा सम्मान गरिएको थियो l क्त कार्यक्रम  शहरका विशिष्ट अतिथि हरुको उपस्थिति रहेको थियो l सम्मानित हुने दुवैलाई बालबालिकाको शिक्षा को लागि गरेको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो l 

पुरस्कार न्यु योर्कमा डेमो क्रेटिक दलका जिल्ला अधिवक्ता का उम्मेदवार अमा दिमोह ले प्रदान गरेका थिए l सम्माननित् भएकी डा परियार यो सम्मान ले आफु अझ उत्साहित भएको जनाउदै अझ आफु मा दायित्व बढेको भन्दै हर्ष व्यक्त गरेकी छिन् l 

बिष्णु माया परियार गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्म लिई हाल सयुक्त राज्य अमेरिकाको न्यु जर्सी बस्दै आएकी छिन् l 
अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा सहभागी भै बिदेशी माटोमा पनि मात्री भूमिको सेवाको लागि काम गरि रहेकी छिन् l 

उनको अगुवाईमा नेपालका दलित,गरीब र सिमान्तकृत बालबालिकाहरुलाई बिभिन्न कार्यक्रम र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएकि छिन् भने हजारौ महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु