२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए

१ चैत्र २०८१, शुक्रबार १४:३९

काठमाडौँ | गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीमाथि अमेरिका कठोर बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ नीति कार्यान्वयन गर्न अमेरिका कठोर बन्दै गएको हो।

अमेरिकाको आइसीई प्रहरीले अवैध तरिकाले बसिरहेका नेपालीहरूलाई पनि निगरानीमा राखेको छ। पछिल्लो दुई महिनामा आइसीई प्रहरीले ४० बढी नेपालीलाई पक्राउ गरी अमेरिकाबाट निकालेको छ।

हालैमात्र अमेरिकाको चार्टर जहाजमार्फत ११ नेपालीलाई काठमाडौं ल्याइपुर्‍याएको थियो। गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको थियो।

यसैबीच अमेरिकाले थप दुई नेपालीलाई डीपोर्ट (निष्कासन) गरेको छ। उनीहरूलाई यसै साता एयर इन्डियाको विमानबाट नेपाल फिर्ता पठाएको हो।

स्रोतका अनुसार केसी र बुढाथोकी थरीका १-१ जनालाई नेपाल फिर्ता पठाएको हो। उनीहरू लुकीछिपी अमेरिका बस्दै आएको स्रोतक भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक