2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

निरुको उपचारको लागी जापानवाट सहयोग

कमल पौडेल | पुष १२, बडिगाड | मुसिकोट नगरपालिका वडा नं. ७ पल्टार (न्वार) कि १७ वर्षिय किसोरी निरु रानाको उपचारमा सहयोग गर्ने सहयोगीहरु प्रति परिवारले धन्यवाद व्यक्त गरेको छ। निरु र उनको परिवारको तर्फवाट रेडियो सारथीलाई एक सन्देश पठाउँदै पिडामा मलहम लगाउन सहयोग गर्नेहरु प्रति धन्यवाद र आभार व्यक्त गरिएको हो । 

निरुको उपचारको लागी मुनपा ७, पल्टार घर भई जापानमा रहनुहुने सुदर श्रेष्ठको नेतृत्वमा जापानमा कार्यरत नेपालीहरुले ८१ हजार सहयोग गरेका थिए। मंसिर १६ गते तोरी पेल्ने मिल चलाइरहेको बेला हातमा लगाएको बाला मिलको नटमा अड्कीए पछि निरुले देव्रेहात गुमाउनुपरेको थियो। महेन्द्र आदर्श मावि वामी टक्सारमा कक्षा ११ मा अध्ययन गर्ने निरुलाई उपचारको लागी हेलिकप्टर मार्फत ग्राण्डी हस्पिटल काठमाडौं पुरयाइएको थियो। अहिले उपचार भैरहेको र स्वास्थ्यमा निकै सुधार भएको अस्पतालमै रहनु भएको निरुका मामा विष्णु राना जानकारी दिनुभएको छ। उपचारमा सहयोग गर्ने सहयोगीहरु निम्नानुसार रहनुभएको छ।

१. नारायण/सरु राना मुनपा ७, पल्टार – १००००

२. कसम राना मुनपा ७ पल्टार – १००००

३. श्यामिम मोहमद – १००००

४. कृष्ण अर्याल मुनपा ७, न्वार – १००००

५. टोप भुजेल बडिगाड २, दगा – ५०००

६. मनोज श्रेष्ठ मुनपा ७ उपल्लो वजार – ५०००

७. सुदर श्रेष्ठ मुनपा ७ उपल्लो वजार – ५०००

८. होम छन्त्याल बडिगाड १, वेतनी – ३०००

९. होम थापा बोवाङ – ३०००

१०. बलाराम वानिया म्याग्दी – २०००

११. होमनाथ पुरी पर्वत – २०००

१२. चित्र बहादुर थापा मुनपा ७, टोड्के – २०००

१३. दिपेन्द्र श्रेष्ठ भिमगिठे – २०००

१४. जित बहादुर खत्रि म्याग्दी – २०००

१५. भिम बहादुर राना बडिगाड ८, पुरानो गाउँ बागलुङ – २०००

१६. कृष्ण प्रधान रुपन्देही वासगढि – १०००

१७. दिपक आचार्य तम्घास – १०००

१८. ज्वारी प्रधान मुनपा ७, उपल्लो वजार – १०००

१९. विनोद वानिया गोर्खा – १०००

२०. यम बहादुर खड्का गल्कोट – ५०००

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग