२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा गुरूङको उम्मेदवारी

२०७८, ९ आश्विन शनिबार ०६:२८

असोज ९,  काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौं विश्व सम्मेलनमा हङकङ निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि हङकङमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आएका छन् ।   

मातृभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका गुरूङले समृद्ध नेपालको अभियानमा कुशलतापूर्वक लाग्दै र सहयोग गर्दै लाएका छन्। एनआरएनए आन्दोलनमा लामो समयदेखि होमिएका गुरूङ विश्वभरी रहेका नेपालीको हक, हित र उन्नति प्रगतिका लागि निरन्तर लाग्दै आएका छन्। 

“सकारात्मक पहलको निरन्तरता, परिणाममुखी कार्यको प्रतिवद्धता” भन्ने मूल नाराका साथ उनको आगामी विश्व सम्मेलनमा सह–संयोजक पदमा उम्मेदवारी रहेको छ।

अग्रजहरूको सकारात्मक कामलाई निरन्तरता, पारदर्शीता, भूपू सैनिकको आवाजको बुलन्दता, प्राविधिक शिक्षामा जोड, शिक्षा र स्वास्थ्यमा जोड लगायतका प्रतिवद्धताका साथ गुरूङले उम्मेदवारी दिएको बताए। विश्वभर रहेका नेपालीहरूले आफूलाई सो विश्व सम्मेलनमार्फत् वर्ष २०२१–२३ का लागि एसिया प्रशान्त क्षेत्रीय सहसंयोजक पदमा विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू सधैँ नेपाल, नेपाली, एनआरएनए र विश्वभर रहेका नेपालीहरूको हितमा सधैँ लागि रहको र लागि रहने समेत बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह