२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बडा दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुँदै

२०७८, २२ आश्विन शुक्रबार ०९:२५

असोज २२ , काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा उक्त टूर्नामेन्ट Mosta फुटबल ग्राउन्ड मा आयाेजना हुने भएकाे छ। अध्यक्ष श्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा नेपाली संगठनले आयोजना गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।

यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागि एक मुख्य प्रायोजकको पनि घोषणा गरेको छ। कम्पनीले २ हजार यूराेको नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमा सम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ। 

उक्त टुरनामेन्टमा १० देखी १५ वटा टिमको सहभागिता रहने छ ५ वटा टिमले माल्टा बाहेक अरू युरोपियन मुलुकबाट सहभागिता जनाउने उल्लेख भएको छ।टूर्नामेन्टको प्रथम पुरस्कार नगत  २ हजार ५ सय ५१ यूराे र ट्रफी रहेको छ भने दोस्रो पुरस्कार एक हजार एक सय ५१ यूराे र ट्रफि रहेको बताइएको छ।

खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा बेस्ट गाेल किपर, बेस्ट डिफेण्डर, बेस्ट स्ट्रिकर, बेस्ट मिड्फिल्डर, म्यान अफ द मयाच, र म्यान अफ्द टूर्नामेन्ट हुनेलाइ पनि पुरस्कृत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा