२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

२०७८, १९ माघ बुधबार ०५:१३

माघ १९, काठमाडौँ | मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए । 

सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी  र संस्थापक गोविन्द खनियाँ,  नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नृत्य शिक्षक नरेन्द्र कोइराला, नृत्य निर्देशक केशव कोइराला, समाजसेवी नारायण सापकोटा, सूरनिकेतन म्युजिक स्कुल बङ्गलादेशका संस्थापक तथा शिक्षक मनोजबहादुर गोर्खा, पत्रकार जनाब सुल्तान अहमद, डा एपिजे फाउन्डेसनका अध्यक्ष बद्रीविक्रम थापा तथा सचिव अब्दुल खालिक र दिलीप थापा एवं सदस्य शम्भु दत्त तथा समाजसेवी केशव अधिकारी क्षेत्रीले सार्कका सदस्य नेपाल, भारत र बङ्गलादेशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो ।

हालै आयोजित कार्यक्रममा गायक आनन्द कार्की, कवि विमुन्स पौडेल, बालकलाकार शुभम थापा, मुस्कान गुप्तालगायतले गीत, कविता तथा नृत्य प्रस्तुत गर्नुभएको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन