२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनको रमजान बजारमा नेपाली परिकार तथा हस्तकला सामग्री प्रवर्द्धन

२०७९, २२ बैशाख बिहीबार ०८:३०

वैशाख २२, काठमाडौँ | बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ ।

रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ ।

बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया संगठनको संयोजकत्वमा सञ्चालित फुड फेस्टिभलमा दूतावासले सहभागिता जनाई नेपाली उत्पादन तथा परिकारहरूको प्रवर्द्धन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा बहराइनका लागि मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, टर्की, बंगलादेशलगायत देशका राजदूतहरू, अरू नियोगका कूटनीतिक कर्मचारीलगायत व्यक्तिले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै सामानहरू खरिद गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने