३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो : अर्थमन्त्री महत

२८ चैत्र २०७९, मंगलवार ०७:३१

चैत २८, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको जिकिर गरेका छन् ।

उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै उनले भने, ‘देश आर्थिकरूपमा अप्ठ्यारो परेको छ । तर, यसको खास कारण छैन । विदेश मुद्र सञ्चिती वृद्धि हुँदै गएको छ ।’

अर्थमन्त्री महतले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने अवस्था आएको औंल्याए ।

साधारण खर्च धेरै भएको उनको भनाई छ ।

महतले निजी क्षेत्रले नै अर्थतन्त्र चलायमान बनाउने भन्दै सरकार निजी क्षेत्रसँग सहकार्यको तत्पर छ ।

समस्यमा परेका उद्योगी व्यवसायीको व्याजको विषयमा सरकारले सहजीकरण गर्ने आश्वासन दिँदै उनले ऋण लिएर तिर्दिनँ भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही