2026-09-10 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो

काठमाडौँ | बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको थियो। नेप्से वृद्धि भएसँगै कारोबार रकममा सुधार देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड बराबरको सेयर कारोबार भएकोमा आज ९ अर्ब माथिको कारोबार भएको छ।

यसदिन ३३८ वटा स्क्रिप्सको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५१ वटा स्टक्सको मूल्य बढ्दा १६ वटाको मात्रै घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। नेप्से परिसूचक उच्च अंकले बढ्दा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,रिलायन्स स्पिनिङ्ग मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सोलु हाइड्रोपावर,होटल फोरेस्ट,सुपर खुडी हाइड्रोपावर र सूर्यमुखी हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो