२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा सौर्य बत्तीको शुभारम्भ

२०७३, ९ आश्विन आईतवार ०७:१६

असोज ९, डडेल्धुरा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकारको प्राथमिकता तीन तहको निर्वाचन गर्नुरहेको बताउनुभएको छ । 

उहाँले सौर्य सडक बत्तीको आज यहाँ शुभारम्भ गर्दै पहिलो चरणमा स्थानीय तहको निर्वाचनका लागि सरकार गृहकार्यमा लागेको जानकारी गराउनुभयो । 

मन्त्री पाण्डेले संविधान कार्यान्वयनदेखि भूकम्पपीडितलाई राहत दिनु पनि वर्तमान सरकारको पहिलो काम रहेको उल्लेख गर्नु भयो । 

सुदूरपश्चिममै पहिलो पटक डडेल्धुराको अमरगढी नगरपालिकामा सौर्य सडक बत्ती जडान गरिएको हो । नेपाल सरकार, अमरगढी नगरपालिका र स्थानीयवासीको जनश्रमदानबाट नगरपालिकाको पोखरा, कीर्तिपुर, तुफानडाँडा, स्याउलेमा सौर्य सडक बत्ती राखिएको छ । 

गत आवमा अमरगढी क्षेत्रमा ७२ सौर्य सडक बत्ती जडान गर्न अमरगढी–५, ७, ८ र १, ४, ५ बजार क्षेत्रका लागि छुट्टाछुट्टै उपभोक्ता समिति, आपूर्ति कर्ता र नगरपालिकाबीच सम्झौतापत्रमा दुई पक्षबीच सम्झौता गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?