मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका "/>
2026-07-10 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्धनको भाउ बढ्ने

मंसिर २९, काठमाडौं । तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)ले आगामी जनवरीदेखि कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असरका कारण नेपालमा पनि तेलको भाउ बढ्ने बिज्ञहरुले बताएका छन् ।

आपेकमा अल्जेरिया, इरान, इराक, कुबेत, लिबिया, साउदी अरेबिया, दुबई र भेनेजुयला जस्ता राष्ट्रहरु छन् । जहाँ कच्चा तेलको खानी छन् । ओपेकमा संलग्न राष्ट्रहरुले मात्रै विश्वमा उत्पादित तेलको एक तिहाई तेल उत्पादन गर्छन् । ओपेकले प्रतिदिन १२ लाख ब्यारेल तेल कटौती गर्ने निर्णय गरेपछी त्यसको असर संसारभर पर्ने बताइएको छ । अहिले ओपेक राष्ट्रहरुबाट प्रत्येक दिन ३३ लाख ब्यारेल तेल उत्पादन हुन्छ । 

यसको असर नेपालमा पनि पर्ने बिज्ञहरुको दावी छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसंगै भारतसँग निर्भर नेपालले पनि भारतसँग बढी मुल्यमा तेल किन्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो