फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेफ्स्कुनले सुस्त सदस्य बोक्न सक्दैन: अध्यक्ष बस्नेत

२०७३, ६ फाल्गुन शुक्रबार १५:२४

फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ्स्कुनले क्रियाशिल सदस्य मात्रै चाहेको भन्दै उहाँले सुस्त सदस्य बोक्न नसक्ने तर्क गर्नुभयो । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको ११ औँ बार्षिक साधारण सभाको शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा उद्घाटन गर्दै उहाँले बचत संघका पदाधिकारीलाई आफूले बैंकमा जम्मा गरेको रकम सहकारीमै राख्न आग्रह गर्नुभयो । 

उहाँले जिल्ला बचत संघलाई सक्रिय बनाउन पनि सुझाव दिनुभएको छ । उहाँले रामेछापका सहकारीले गर्ने सबै काममा सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । कार्यक्रममा नेफ्स्कुनका संचालकहरु कृष्ण नेपाल, उत्तम सापकोटा र नानीकाजी शाक्यले सहकारीको माध्यमबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताउनु भएको छ । 

यसैबीच संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको साे  कार्यक्रममा संघका महासचिव जगन्नाथ दाहालले बार्षिक र आगामी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयाे । कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष पार्वती पाठक घिमिरेले गत श्रावणदेखि माघ मसान्त सम्म १६ लाख ६१ हजार ३ सय ७५ बराबरको आयव्यय विबरण प्रस्तुत गर्नुभयाे । 

-पत्रकार निराेजकुमार थापाकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा