फागुन १३, काठमाडौं । नेपाल टेलिकमले महाशिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको छ । अफरमा टेलिकमले इन्टरनेट डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबी डाटा र वो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं । नेपाल टेलिकमले महाशिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको छ । अफरमा टेलिकमले इन्टरनेट डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबी डाटा र वो"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाशिवरात्रीका लागि नेपाल टेलिकमको निशुल्क Youtube अफर

२०७३, १३ फाल्गुन शुक्रबार ०६:३८

फागुन १३, काठमाडौं । नेपाल टेलिकमले महाशिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको छ । अफरमा टेलिकमले इन्टरनेट डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबी डाटा र वोनसमा १०० सय एमबीकै युट्युब प्याक उपलब्ध गराइएको छ । यो प्याकेज १५ दिनसम्म प्रयोग पाइनेछ ।

त्यस्तै १५० रुपैयाँमा २ सय एमबी डाटा र सोहि बराबरको वोनसको रुपमा युट्युब प्याक उपलब्ध गराइएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत १०० एमबिका लागि U 100 र २०० एमबीका लागि U 200 टाइप गरी 1415 मा एसएमएस गर्नुपर्छ ।

यस्तै टेलिकमले २२ रुपैयाँ ६० पैसामा ५ दिनको लागि १ सय एसमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ ।  यो सेवा प्राप्त गर्न FACEBOOK टाइप गरी 1415 मा SMS गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा