प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महि"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ कालिकामा बैशाखको भेटी साडे ११ लाख

३ जेष्ठ २०७४, बुधबार ०७:५६

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महिनाभर भएको आम्दानी बिवरण अनुसार भेटी ६ लाख ९८ हजार ३० रुपैयां, आर्थिक सहयोग २५ जनाबाट ३ हजार ५ सय ५० रुपैयां, चामल विक्रि १ सय १० पाथिबाट २२ हजार रुपैयां, बोका  १ सय १२ विक्रीबाट ८० हजार ५ सय २० रुपैयां, कुखुरा मुढ १ सय १४ विक्रीबाट ४ हजार ७ सय ९५ रुपैयां, कपडा विक्री २ हजार ४ सय ५० रुपैयां, तेल ५६ पोका विक्री २ हजार ८ सय रुपैयां, रांगो मुढ २ विक्रीबाट १ हजार ७ सय रुपैयां, परेवा बिक्री ८ सय साडे ५ जोडी विक्रीबाट ३ लाख ३४ हजार ६ सय रुपैयां, तथा सिक्का सटहीबाट ११ हजार ३ सय रुपैयां जम्मा भएको छ । 

यसै गरी बैशाख महिनामा भएको खर्चको बिवरण अनुसार खाद्यान्न तर्फ १९ हजार १ सय १२ रुपैयां, सरसफाई सामाग्री आदीमा ६ हजार ३ सय ८० रुपैयां, हतियार मर्मत १ हजार ५ सय रुपैयां, अविर टिका ३ हजार ४ सय २० रुपैयां तथा बिद्युतिय सामाग्री खरिद तथा मर्मत तर्फ ४४ हजार ४ सय ७५ रुपैयां खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ