रेशम राज रोकाया/जेठ ३१, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट चिनको पुराङ्ग काउण्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ । 

गएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया/जेठ ३१, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट चिनको पुराङ्ग काउण्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ । 

गएको "/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्ला-चीन जोड्ने बाटो पुःन सञ्चालन

२०७४, ३१ जेष्ठ बुधबार ०१:४९


रेशम राज रोकाया/जेठ ३१, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट चिनको पुराङ्ग काउण्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ । 

गएको कार्तिक महिनादेखी भारी हिमपातको कारणले रोकिएको सो सडक खण्ड हिउँ पग्लिएपछि हाल सञ्चालनमा आएको हो । हिमपातले नाम्खादेखी हिल्सा सम्मको सडकखण्डको विभिन्न भागमा बाटो भत्काउँदा हाल सम्म सञ्चालन हुन सकेको थिएन भने हाल सो खण्डमा स्थानिय ठेकेदार मंगल बहादुर लामाको स्काईभेटरले बाटो सफा गरेपछि बाटो खुलेको नाम्खा गाउँपालिका प्रमूख विष्णु लामाले बताउनु भयो । 

हुम्लाको उत्तरी गाउँपालिका हुम्दै चिन र नेपालको व्यवसायिक महत्व राख्ने सडक खण्ड खुलेपछि अब सामान आयात निर्यातमा सहज हुने देखिएको छ । वर्षेनी चिनबाट हुम्लाको स्थानियले त्यस क्षेत्रबाट खाद्यान्न, लुगाकपडा, दैनिक उपभोग्यका सामानको आयात गर्ने गरेका छन् । 

गत वर्ष तत्कालिन प्रधनमन्त्री पुष्पकलम दहाल प्रचण्डले हिल्सा र चिन जोड्ने पुलको समुद्घाटन गरेपश्चात यो क्षेत्रमा अझ व्यवसायिक चहल पहल हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल