टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ । 

दैनिक १५ देखि २०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ । 

दैनिक १५ देखि २०"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्लानर मेसिनमा समस्या, जुफाल बिमानस्थलमा काम ठप्प

२४ श्रावण २०७४, मंगलवार १६:२२


टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ । 

दैनिक १५ देखि २० मिटर सम्मको धावन मार्ग काम गरि रहेको मेसिनमा समस्या अँए पछि ३ दिन देखि बन्द भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारि दिएको छ ।

कुल ५ सय ६० मिटर धावन मार्ग रहेको जुफाल बिमानस्थलको काम झण्डै २ महिनामा ३ सय ७० मिटर बरावर काम सम्पन्न भएको आयोजनाका प्राबिधिक प्रमूख बिर प्रसाद शाहीले बताए ।


कालिका सिद्धि साइ कन्स्टक्सन जेबिले निमार्णको जिम्मा लिएको र आफुले डोल्पाली जनता र डोलपाको हालको अबस्थालाइ नियाल्दै कामलाइ रात दिन गरेर सम्मपन्न गर्ने लक्ष्यमा लागी रहेको शाहीले बताए । उनले भने मेसिनमा समस्या आयो अबको २ दिनमा मेसिनको सामान आउछ कम तिव्र गर्छौ ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन । 

आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने कुनै यातायातका साधान छैनन छिटो निमार्णमा लाग्न नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगँले आग्रह गरे । 


महगि दैनिक अकाशिदै गएको छ भने दैनिक उपभोग्य समान मौजात सकिदै गएको छ । दैनिक उपभोगया समान ढुवान गर्न कुनै पनि यातायातका माध्यायमहरु नभएकोले डोल्पा अघोषित नाका बन्दीमा परेको नागरिक गुनासो छ । 

दशै पनि नजिक आउन लाग्यो हामी पनि घर जानु पर्छ एक बर्ष भइ सक्यो डेल्पामा बसेको बिमानस्थलको काम गर्न हामीलाइ पनि हतार छ बिमानस्थलामा काम गर्ने क्रसर प्राबिधिक राधाकृष्ण श्रेष्ठले बताए । उनले भने हामी डोल्पालीका पिडा बुझदछौ त्यसैले तर रात दिन काम गरि रहेका छौ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ