भदौ २२, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद शेयरको आवेदन दिने म्याद थप गरेको छ । 

बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्मकाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद शेयरको आवेदन दिने म्याद थप गरेको छ । 

बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्मकाला"/>

३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेञ्चुरी बैंकको हकप्रद शेयर आवेदनको म्याद १५ दिन थप

२३ भाद्र २०७४, शुक्रबार ०७:५०


भदौ २२, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद शेयरको आवेदन दिने म्याद थप गरेको छ । 

बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्मकालागि आवेदनको समय तोकेकोमा थप १५ दिन समय थप्ने निर्णय गरेको हो ।

बैंकको संचालक समितिको निर्णय अनुसार आगामी असोज २ गतेसम्मकालागि दरखास्त दिने म्याद थप गरिएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ ।

बैंकका अनुसार शेयरधनीले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट  तथा सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट शेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ