भदौ २१, काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लयु इन्टरप्राइजेजले बिहीबारबाट चार दिने ‘यामाहा महामेला’ सुरु भएको छ ।

भृकुटीमण्डपमा भदौ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 भदौ २१, काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लयु इन्टरप्राइजेजले बिहीबारबाट चार दिने ‘यामाहा महामेला’ सुरु भएको छ ।

भृकुटीमण्डपमा भदौ "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भृकुटीमण्डपमा चार दिने ‘यामाहा महामेला’ सुरु

२०७४, २३ भाद्र शुक्रबार ०७:५६


 भदौ २१, काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लयु इन्टरप्राइजेजले बिहीबारबाट चार दिने ‘यामाहा महामेला’ सुरु भएको छ ।

भृकुटीमण्डपमा भदौ २५ गतेसम्म हुने यो योजनामा पुराना बाइकलाई ‘बेस्ट भ्यालुएसन’ दिई एक्सचेन्ज गरिने कम्पनीले जनाएको छ। नयाँ बाइकमा स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस तथा इन्जिन ओइलमा विशेष छुट दिइने बताइएको छ।

‘यामाहा महामेला’मा ग्राहकले आफ्ना पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउने कम्पनीको दाबी छ । यसका लागि मेलामा नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता हुने बताइएको छ । यसका साथै पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था यामाहाले गरेको छ ।

मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भएपनि १० प्वाइन्ट फ्रि चेकअपको सुविधा तथा स्पेयर्स पार्टस र यामाल्युबमा १० प्रतिशत छुट पाउने बताइएको छ । 

मेलामा यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दसैँ योजनाको सात हजार नगद छुट पाउनुका साथै एउटा ब्रान्डेड हेलमेट र विशेष किट प्राप्त गर्ने कम्पनीले जनाएको छ । परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने