इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आर्थिक बर्ष ०७४ । ७५ को नगर सभा हिजो सम्पन्न भएको छ । आर्थिक बर्ष ०७४।७५ मा नगरपालिकाले क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आर्थिक बर्ष ०७४ । ७५ को नगर सभा हिजो सम्पन्न भएको छ । आर्थिक बर्ष ०७४।७५ मा नगरपालिकाले क"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपलिवस्तुको कृष्णनगर नगरपालिकाको बजेट रकम ४९ करोड ५५ लाख ४९ हजार

२०७४, ३० भाद्र शुक्रबार ०४:४९

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आर्थिक बर्ष ०७४ । ७५ को नगर सभा हिजो सम्पन्न भएको छ । आर्थिक बर्ष ०७४।७५ मा नगरपालिकाले कुल बजेट रकम ४९करोड ५५ लाख ४९ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन । 

यस आर्थिक बर्षमा वित्तिय अनुदान २९ करोड ८१ लाख , सशर्त अनुदान ८ करोड ८० लाख , समाजिक सुरक्षा तर्फ ६ करोड , आन्तरिक आय १ करोड ७७ लाख तथा गत बर्षको अ।ल्या । ३ करोड १७ लाख गरि कुल ४९करोड ५५ लाखको आम्दनी बांधिएको छ । त्यसैगरि चालु आर्थिक बर्षमा कार्यालय संचालनका लागि ६ करोड ९५ लाख, बिषयगत क्षेत्रमा ८ करोड ७९ लाख तथा वडा एवं नगरस्तरिय योजनामा कुल २० करोड ३४ लाख बजेट विनियोजन गरिएको छ । यसमा बाटोघाटो , पुल मर्मत तथा निमार्णमा बढी बजेट खर्चिने भएको छ साथै नगरको सरसफाई प्रति विशेष ध्यान दिइएको नगर प्रमुख रजत प्रताप शाहले बताए । उनले भने नगरभित्रका विद्यालयहरुको शिक्षा स्तर सुधार्न अनुगमन समिति बनाइने छ , शिवराज अस्पतालमा ट्रामा सेन्टरको लागि आवश्यक पहल गरिनुका साथै फोहोर व्यावस्थापनमा पनि उचित कदम उठाइने बताइएको छ ।

 कृष्णनगर उद्योग वाणिज्य संघको हालमा शुरु भएको नगरसभाको प्रमुख अतिथिमा पुर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य हुनुहन्थ्यो त्यसैगरि जिल्ला समन्वय समितिकी उपाध्यक्ष तारादेवी चौधरी लगायत विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख रजत प्रताप शाहले गर्नु भएको थियो भने कार्यक्रम संचालन जंगबहादुर शाहीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई