सागर शर्मा | असोज २९, प्युठान | सिभिल बैंक लिमिटेड बिजुवार शाखाको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । 

घरदैलो कार्यक्रम विजुवार शाखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असोज २९, प्युठान | सिभिल बैंक लिमिटेड बिजुवार शाखाको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । 

घरदैलो कार्यक्रम विजुवार शाखा"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम

२०७४, २९ आश्विन आईतवार ०७:००


सागर शर्मा | असोज २९, प्युठान | सिभिल बैंक लिमिटेड बिजुवार शाखाको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । 

घरदैलो कार्यक्रम विजुवार शाखाबाट सुरु भई चकचके, देविस्थान, नयाँगाउँ हुदै बिजुवार शाखामा पुगी समापन भएको थियो । 

घरदैलो कार्यक्रममा शाखाका कर्मचारीहरु तथा समाजका प्रतिस्ठीत व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । यस वित्तिय साक्षरता अभियानलाई देशव्यापी रुपमा लगिने कुरा बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ